प्रियं र निकको बिबाह पार्टीमा भारतीय प्रधानमन्त्री मोदी (हेर्नुहोस तस्बिर)


मङ्सिर १९, काठमाडौं । बलिउड अभिनेता प्रियंका चोपडा आफ्ना प्रेमी निक जोनाससँग हिन्दु परम्परा अनुसार विवाहवन्धनमा बाँधिएका छन्। आइतबार उनीहरुको बिबाह सम्पन्न भएको छ ।

शनिबार जोधपुरको उम्मेध भवन दरबारमा उनीहरूले इसाई परम्परा अनुसार विवाह गरेका थिए । सो विवाह निकका बाबु पल केभिन जोनास सिनियरले गराएका हुन्। निकका बाबु पल पास्चर हुन्।

आइतबारको विवाहपछि उनीहरूले मुम्बईमा ४ डिसेम्बरमा पार्टी दिएका थिए । जहाँ भारतीय प्रधानमन्त्री मोदी उपस्थित भएका थिए ।

हेर्नुहोस तस्बिरहरु 

तस्बिर:इन्डिया टुडेबाट 

२०७५ मंसिर १९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको