प्रकान्डको गृहजिल्ला कालिकोटमा नेकपाको आमसभा हुँदै,


मंसिर १८, कालिकोट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार (भोली) कालिकोट सदरमुकाम मान्मामा विशाल आमसभा गर्ने भएको छ ।

सभालाई सम्बोधन गर्नका लागि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कालिकोट पुगिसकेका छन । कार्यक्रमलाई प्रबक्ता प्रकाण्ड्ले सम्बोधन गर्नेछन ।

प्रकाण्डलाई जिल्लाबसीले भब्य स्वागत समेत गरेका छन्।

मंसिर ८ गते काठमाण्डौंमा पार्टी पुर्नगठन दिवसको अवसरमा बृहत प्रर्दशन गरेको नेकपाले बुधबार कालिकोटमा सभा गर्न लागेको हो । कालिकोट प्रवक्ता प्रकाण्डको गृह जिल्ला हो ।

१८ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको