यसरी बन्नुहाेस सफल व्यवसायी


भदौ १९, काठमाडौं । धेरैलाई लाग्छ हाेला कसरी सफल मान्छे बन्ने हाेला कसरी सफल व्यवसायी बन्ने हाेला ।

हरेक मान्छेकाे याे एउटा सपना पनि हुन्छ । अाज हामी तपाइलाई सफल व्यवसायी कसरी बन्ने भन्ने बारेमा केही टिप्स दिदै छाै । सफल व्वसायी बन्न स्टिभ जब्सले दिएका छन यी टिप्सहरु:

१- समय – तपाई सँग भएकाे समय सदुपयोग गर्नुहाेस अनावश्यक कुरामा अल्झियर अाफ्नाे समय खेर नफाल्नुहाेस।

२- राय नलादनुस – अरुकाे विचारलाई अाफु माथी हाबि हुन नदिनुहाेस । सधै अाफ्नाे दिल र दिमागले अगाडि बढनुहाेस।

३- कामकाे अर्थ – प्रत्येक दिन बेलुका वेडमा जानू अघि अाज दिन भर मैले के गरे , त्यसले मेराे जिवनमा के महत्त्व राख्छ भनेर साेच्नुस।

४- सफा साेच – तपाईले सफा साेच राख्नुहाेस।सफा साेच भयाे भने जतिसुकै कठिन काम पनि सजिलै गर्न सकिन्छ।

५- नयाँ साेच – व्यवसायी बन्न केही नयाँ साेचका साथ अगाडि बढनुहाेस । किनकि तपाई कुनै राम्रो काम गर्न चाहानु हुन्छ भने त्यसकाे नतिजा राम्रो हुनुपर्छ। एकपटक विचार गर्नुहाेस केहि अलग काम गर्ने कि अहिले गरेकाे काम नै ठिक छ।

६ – विश्वास – तपाई अाफ्नाे साहस, सम्भावना, भाग्य, जिवन, उर्जा वा कर्म जसमा पनि विश्वमा गर्नुहाेस । यसले गर्दा तपाईलाई कहिल्यै पछाडि पार्दैन।

७- नडगमगाउनुहाेस – कहिलेकाही जिन्दगीमा नराम्रो परिणाम अाउन सक्छ। जस्ताे कठिन परस्थिति अाय पनि पछाडि हटनु हुदैन। अाफ्नाे सपना र लक्ष्य मा अगाडि बढिरहनु पर्छ।

१९ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको