सुनको भाउ आकाशियो


असोज १७, काठमाडौं । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन ५८ हजार १ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१७ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको