जब श्रीमती अत्यधिक उत्तेजनामा आइन, तब बेहोसीमै चपाइन् लोग्नेको अण्डकोष


ताइवानमा एक हैरान लाग्ने घटना सार्वजनिक भएको छ । एकजना व्यक्तिलाई यस्तो हालतमा अस्पतालमा ल्याइयो कि जसलाई देख्दैमा सबै अचम्ममा परे । तर, वास्तवमा ती मानिसमाथि जुन बज्रपात भएर अस्पताल ल्याइएको थियो , त्यो थाहा पाउँदा डाक्टरहरु नै झसँग भए ।

द सन पत्रिकाको रिपोर्ट अनुसार ती व्यक्ति आफ्नी पत्नीसँग सहवास गरिरहेका रहेछन् । त्यहीँ बेला उनकी पत्नीले अधिक उत्तेजनामा होस गुमाएर आफ्नै लोग्नेको यौनांग टोकिदिइन् ।

पत्नीको टोकाइले ती व्यक्तिको दायाँ अण्डकोष नै चुँडियो । त्यस्तो अवस्थामा स्थानीय समय अनुसार रातको २ बजे गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगियो ।

५१ वर्षका वांग नामका ती व्यक्ति अस्पतालमा पुग्दासम्म कचौरामा आफ्नो चुँडिएको एउटा अण्डकोष हातमा समाएका थिए ।

वांग पेशाले एक कार मर्मत कारखानामा काम गर्दछन् । उनकी पत्नीको नाम शाया हो । उनीहरुको धेरै वर्षअघि बिहे भएको थियो । दुईजना बच्चा पनि जन्मिसकेका थिए र परिवार खुसीपूर्वक बाँचिरहेको थियो ।

तर एक्कसी एकरातको त्यो घटनाले उनीहरुको वैवाहिक जिवनमै बज्रपात ल्याइदियो ।

डाक्टरहरुले श्रीमतीको टोकाइबाट चुँडिएको उनको अण्डकोष पहिलेकै अवस्थामा गाँस्न असफल भए । जसका कारण उनको केवल एउटा मात्र अण्डकोष बँचेको छ र अण्डकोषको घाउ पनि निको हुन थालेको छ । अहिले उनको अस्प्तालमा उपचार भैरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

१८ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको