युएई नेपाली एकता समाज महिला बिभागले तिज मनायो


भदौ १६, युएई । युएई नेपाली एकता समाजको महिला बिभागले युएईमा तिज कार्यक्रम मनाएको छ । बिभागका प्रमुख साबित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको तिज कार्यक्रम दुबईको वेलकम होटलको हलमा शुक्रवार मनाइएको हो ।

कार्यक्रममा अधिकाश महिला दिदिबहिनीहरुको उपस्थिति थियो । निरु शर्मावाट संचालित कार्यक्रमका प्रमुख अतिथिको रुपमा अन्तरास्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसिको उपस्थिति थियो । कार्यक्रममा प्रगतिशील तिजका गितहरुमा छमछमी नाचेका थिए ।

  

 

१६ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको