बुटवलको रामनगरमा कांग्रेस कार्यकर्ताको हत्या प्रयास


१६ पुस, रुपन्देही,  बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।

टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

२०७४ पुष १६ गते ९:२६ मा प्रकाशित

२०७४ पुष १६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको