१६ पुस, रुपन्देही, बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।
नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।
टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
२०७४ पुष १६ गते ९:२६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस