मेरि बास्सैका कलाकार द्वय दर्शने र मनमायाले यसरी हसाए ।


हास्य कलाकारको उदयमान आकाशमा दर्शकको मन जित्न सफल कलाकार द्वय सुरेश थापा उर्फ दर्शने र अनिता डङ्गल उर्फ मनमाया  पनि त्यतिकै राम्रा कलाकार हुन् ।
आज यि दुइ जोडिले केहि दिन अगाडि पत्रकार र कलाकारको बिचमा सामान्य भनाभनको कुरा कमेडी रुपमा  प्रस्तुत गर्दै, पत्रकार र कलाकार एक अर्कामा परिपुरक हुन्, सामान्य कुरामा भनाभन नगरी सधै समन्वय गर्दै आफ्नो पेशामा आबद्ध रहने कुरा सन्देश दिन खोज्नु भएको छ ।
बाकी भिडियो बाटै । आउनुस् हामी यो रमाइलो साथै सन्देशमुलक यो भिडियो हेरौ ।

२०७४ श्रावण १६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको