बियर पिउने युवतीका ५ स्वभावहरु जानिराख्नुस


पोष्टपाटी/भाद्र १४, २०७४

अक्सर यस्तो देखिन्छ कि जो–जो व्यक्ति सँगै ड्रिंक्स गर्छन्, उनीहरूको दोस्ती निकै गहिरो हुन्छ । यस्तै केही विषय युवतीबीच पनि हुन्छ । तपाईं यो तथ्य थाहा पाउँदा हैरान हुन सक्नुहुन्छ कि बियर पिउने युवतीसँग डेट गरेपछि धेरै झन्झटबाट जोगिन सकिन्छ, जुन सामान्य प्रकारका हुन्छन् । बियर पिउने युवतीमा निम्न प्रकारका खुबी हुन्छन् ।

१. बियर पिउने केटीहरू अन्य केटीहरूको तुलनामा देखावटी प्रदर्शन गर्नुपर्ने खालका हुँदैनन् । यस्ता युवती भोडका र टकिलाजस्ता ड्रिंक्स पनि मन पराउँछन् तर बियरलाई बढी प्रेम गर्छन् ।

२. जुन युवतीलाई बियर मन पर्छ, उनीहरूलाई यसका अलग–अलग ब्रान्डका बारेमा पनि जानकारी हुन्छ । यस्ता युवती आफ्ना पार्टनरलाई सबै प्रकारका परिस्थितिमा कन्फर्टेबल फिल गराउन जान्दछन् ।

३. यस्ता युवती जसलाई बियर मन पर्छ, उनीहरू प्राय: जसो कुल रहन्छन् । यिनीहरू बियर पिउन कुनै खास समय पर्खंदैनन् ।

४. यस्ता युवतीहरू कहिल्यै पार्टनरलाई सपिङका लागि तनाव दिँदैनन्, किनभने उनीहरूलाई सपिङभन्दा बढी बियर मन पर्छ ।

५. बियर पिउने युवतीहरू हेर्दा युवकजस्ता हुन्छन् तर त्यसको अर्थ यो होइन कि उनीहरूभित्र महिलाको फिलिङ हुँदैन वा उनीहरू प्रेम महसुस गर्दैनन् । यिनीहरू त्यति नै प्रेम गर्छन्, जति युवकले उनलाई गर्छन् । प्रेमसँग बियरको खास सम्बन्ध हुँदैन ।

साप्ताहिकबाट 

 

१४ भाद्र २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको