रवी लामिछाने टुरिस्ट हुन्, दुइवटी श्रीमतीलाई मिलाउन नसकेर, निधार चर्केर नेपाल आएका हुन् -मुकुन्दे (भिडियो)


लोकप्रिय पत्रकार रबि लामिछानेलाई मुकुन्देले फेरी टुरिस्ट पत्रकारको संज्ञा दिएका छन् । यतिमात्र होइन रविले हरियो कार्ड नछोड्ने जिकिर गर्दै आफ्नै दुइवटी श्रीमती हुँदा मिलाउन नसकेको, दुइटा नाम्लो निधारमा बोक्ने हुँदा उनको निधार चर्केकोले नेपाल आएको समेत मुकुन्देले आरोप लगाएका छन ।

अमेरिका बस्दा ठुलो ऋण लाएको हुँदा कठिन काम गरेर ऋणबाट उम्किन नसक्ने र नेपालमा आएर कमाउन पर्ने हुँदा बलात्कार -सलात्कारका इमोसनका कारोबार गर्न तिर लागेको गम्भीर आरोप लगाएका छन् !

बेलाबखत समसामयिक घटनाक्रमहरु संग बिबादमा आइरहने मुकुन्दले ऋषि धमलालाई भने असली पत्रकारिताको स्कुल उपमा दिएका छन् ।

बिदेशी पाहुना रबि लामिछानेलाई आफ्नो मुकुन्द ल्याण्डलाई पनि प्रभावित पारेको गज्जबको मजाक गरे । निजि टेलिभिजनको आडमा बलात्कार-सलात्कारका नन इसुहरु लाइ इसु बनाएर, त्यहि तुवाँलोको कारण मेरो मुकुन्द ल्याण्डको सप्त रङ्गी ओझेलमा परेको हुँदा सबैको ध्यान केन्द्रित गराउन उनका नन इसुलाई चट्याङ हानेको हु, मुकुन्दले भर्खर एक अन्तर्वार्तामा भनेका छन ।

हेर्नुहोस उनको भिडियो अन्तर्वार्ता:-

१३ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको