संसदीय ब्यबस्था जनहित बिपरित छ


देस र जनताका लागि गर्नेहरु कमै छन्

बैज्ञानिक समाजबाद  ल्याउन जनता आतुर छन् ।

 

संसदीय  ब्यबस्था जनहित बिपरित छ

त्यसैले नेपालीहरु यो चुनाब बहिस्कार गर्दै छन् 

एकीकृत जनक्रान्ति  निरन्तरअघि बढ्दै जाँदा 
सासक पूंजीवादी डराएर  गिरफ्तार गर्दैछन् 

मेरो गोरुको बार्है टक्का  भन्नेहरुले यहाँ 
नेपाल र नेपाली लाई अर्कैको हातमा सुम्पिदै छन् 

लक्षमण जि सि (प्रबिन)
पाल्पा रा न पा ४

२०७४ मंसिर ११,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको