देस र जनताका लागि गर्नेहरु कमै छन्
बैज्ञानिक समाजबाद ल्याउन जनता आतुर छन् ।
संसदीय ब्यबस्था जनहित बिपरित छ
त्यसैले नेपालीहरु यो चुनाब बहिस्कार गर्दै छन् ।
एकीकृत जनक्रान्ति निरन्तरअघि बढ्दै जाँदा
सासक पूंजीवादी डराएर गिरफ्तार गर्दैछन् ।
मेरो गोरुको बार्है टक्का भन्नेहरुले यहाँ
नेपाल र नेपाली लाई अर्कैको हातमा सुम्पिदै छन् ।
लक्षमण जि सि (प्रबिन)
पाल्पा रा न पा ४
प्रतिक्रिया दिनुहोस