काठमाडौँका मेयर र उपमेयरबीच हात हालाहाल, बोलीचाली बन्द !


काठमाडौँ । काठमाडौँ महानगरका मेयर र उपमेयरबीच झगडा सुरु भएको छ ।

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबीच बोलचाल नै बन्द भएको छ । स्रोतका अनुसार बैठकमै मेयर र उपमेयरबीच हात हालाहालको अवस्था हुने गरेको छ ।

विकास निर्माणदेखि नयाँ योजनमा मेयर शाक्यले एकलौटी गरेकाले आफूले विरोध गरेको उपमेयर खड्की बताउँछन् ।

उनले मेयर शाक्ले महानगरलाई एमालेको अखडा बनाउनु खोजेको खड्कीको आरोप छ ।

एमालेबाट शाक्य र काँग्रेसबाट खड्कीले जितेका थिए, अनलाइन डबलीमा खबर छ।

११ भाद्र २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको