चाइनाले बनाएको नेपालकै पहिलो अन्डरग्राउन्ड पूलबाट गाडी गुडे हेर्नुस् भिडियो |


कलंकीमा चाइनिज कम्पनीले नेपालको पहिलो अन्डरग्राउन्ड पुल बनाउन लागेको करिब डेड बर्ष हुन लाग्यो |
यो पूल दुई बर्षे योजना हो भने अब करिब पच्चीस प्रतिशत काम मात्र बाकि रहेको चाइनिज इन्जिनियर बताउछन |तोकियाको समयमा काम सकेर हस्तान्तरण गर्न सकिने पनि बताए |
बाकि भिडियो हेरौ |

१० आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको