बिदेशिएका आमाहरुको कथामा आधारित किशोरी लामाको बर-बर आशु म्युजिक भिडियो सार्वजनिक {भिडियो}


किशोरी लामाको आफ्नै शब्द, स्वर र अभिनयमा पर्देशिएका कयौं आमाहरुको यथार्थ कथा ब्यथा समेटिएको गित सार्वजनिक भएको छ |
सल्लाह सुझाब दिनुहोला |
स्वर/शब्द/अभिनय: किशोरी लामा(सन्ध्या सुस्केरा)
लय/निर्देशन :केशर लामा
https://youtu.be/KcUXOScNqLI

२०७४ आश्विन १०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको