सुमन भाईकि दिदि कन्चन तिजको दिन यस्तो अबस्थामा भेटिन {भिडियो}


काठमाडौं। केहि समय अगाडि कान्तिपुर टेलिभिजनमा ‘सुमनसंग’ भन्ने कार्यक्रममा अन्र्तवार्ता दिएपछि कञ्चन शर्मा रेग्मीको चर्चा निकै चल्यो । कञ्चनसँगै कार्यक्रमका प्रस्तोता सुमन खरेलको चर्चा पनि निकै चल्यो । आमालाइ हेलाँगर्ने इन्जिनियर छोराहरु र स्वास्निलार्इ घरबाट निकाल्ने इन्जिनियर लोग्नेबाट पिडित भनेर कतिसँग सहानुभुति कञ्चनले बटुलिन् भने केहि दिनमै ती सब कुराहरु गलत भएको भन्दै आलोचना पनि खुबै भयो ।

कन्चनले सुमन संगको अन्तर्वार्तामा ‘सुमन भाइ’ भन्दै सुनाएको शब्द सामाजिक संजालमा व्यंग्यात्मक ट्रोल नै बनेको थियो ।

उनै कञ्चन आज तीजको दिन मैतिदेवी मन्दिरमा देखा परिन् । तर उनी जुन अवस्थामा त्यहाँ थिइन् । समान्य मानिस भन्दा फरक अवस्थामा उनी थिइन् । फरक यस कारणकी उनको त्यहाँ देखिएको अवस्था सामान्य भने थिएन् । उनको नजिक जादाँ मदिराको गन्ध आइरहेको थियो । उनलाई यहाँ कहाँ आउनु भएको भन्ने ? प्रश्नमा उनले- माइती आमाको आएको बताइन् । जबकी उनले सुमनसँगको अन्तरवार्तामा आफ्नो माइती नभएको बताएकी थिइन् । उनले श्रीमान्ले दिएको एघार लाख पनि आफुले आमाको लागि राखेको बताइन् । तर उनलाई साहारा दिएकी भनेकी दीक्षा चापागाईंलाई उनी यो अवस्थामा मैतिदेवि मन्दिरमा छिन् भन्ने कुरा थाहा छ वा छैन् रु तर आज जुन अवस्थामा उनी भेटिएकी थिइन्,उनी निकै असाधरण अवस्थामा भेटिएकी थिइन् करेन्ट नेपालमा उल्लेख छ।

हेर्नुहोस् करेन्ट नेपालले कैद गरेको भिडियो यस्तो अवस्थामा भेटिन् कञ्चन शर्मा :

१० भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको