रोल्पाली दिल्ली रमणको तिज विशेष सपिङ गराए


हिन्दु नारीहरुको पर्ब तिज नजिकिदै गर्दा दिल्ली रमण ओलीले तिज बिशेष सपिङ गराए एल्बम बजारमा ल्याएका छन्। दिल्ली रमनको निर्माणमा रहेको तिज गितमा नव गायक पबित्र ओली र टिका सानुको सुमधुर आवाज रहेको छ।

डिआर फिल्म प्रालि द्वारा उत्पादन तथा वितरण गरिएको सपिङ गराए गीतको शब्द संकलन दिपक रोल्पाली डीकेले गरेका छन् ।

सपिङ गराए एल्बमका निर्माता रोल्पा जिनाबाङका दिल्ली रमण ओलीले गरेका हुन्।

११ श्रावण २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको