लाल बाबू पण्डित भन्छन :एक पाउको परेवाले जहाज खसाल्यो


पोष्टपाटी/काठमाडौ  

लाल बाबू पण्डित भन्छन, एक पाउको परेवाले जहाज खसाल्यो ।

न्युज 24 संगको अन्तर्वार्ता भिडियो हेर्नुहोस 

*********

यो पनि पढ्नु होस

लालबाबु पण्डित भन्छन ‘सडकमा भिख माग्न पुग्छु तर इमान छोड्दिन’

पोष्टपाटी/ काठमाडौँ – पहिलोपटक देशको सामान्य प्रशासन मन्त्री हुदाँ आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डित यतिबेला काङ्ग्रेसको गढ र कांग्रेसका प्रभावशाली नेतालाई पराजित गरेपछि राजनैतिक रुपमा चर्चामा छन् ।

देशमा इमान्दार कर्तव्यनिष्ठ र एक कुशल राजनीतिज्ञको छबी बनाएका पण्डित चुनाव जित्न पावर पैसा र इतिहास नै सर्बोपरी हो भन्ने धारणालाई चुनौती दिदै इमान र कुशलको महत्व कुनै शक्तिका सामु पराजित हुदैन भन्ने धारणा उनले भर्खरै एक टेलिभिजन अन्तर्वार्तामा बताएका हुन ।

कुनै पावर र पैसाको आडमा चुनाव नजितेको पनि बताएका हुन ।

१० पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको