लालबाबु पण्डित भन्छन ‘सडकमा भिख माग्न पुग्छु तर इमान छोड्दिन’ (भिडियो)


पोष्टपाटी/ काठमाडौँ – पहिलोपटक देशको सामान्य प्रशासन मन्त्री हुदाँ आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डित यतिबेला काङ्ग्रेसको गढ र कांग्रेसका प्रभावशाली नेतालाई पराजित गरेपछि राजनैतिक रुपमा चर्चामा छन् ।

देशमा इमान्दार कर्तव्यनिष्ठ र एक कुशल राजनीतिज्ञको छबी बनाएका पण्डित चुनाव जित्न पावर पैसा र इतिहास नै सर्बोपरी हो भन्ने धारणालाई चुनौती दिदै इमान र कुशलको महत्व कुनै शक्तिका सामु पराजित हुदैन भन्ने धारणा राख्छन ।

मोरङबाट चुनाव जितेर भर्खर काठमाडौँ आएका पण्डितले चुनाव जित्न के कस्ता शक्ति लगाए चुनाव जितेसंगै के छन् परिवर्तनका योजना अब कुन मन्त्रीमा दाबी गर्लान लगायतका बिषयमा हामीले कुरा गरेका थियौ । हेरौ सुनौलो नेपाल अनलाइन टीभीले गरेको कुराकानी …..

बिशेष अन्तरवार्ता हेर्नुहोस

 

९ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको