साम्राज्यवादले दिएको बहुलाउने इन्जेक्सनले बहुलाएको रास्ट्रघाती दलाई लामा ।


टिकाराम ओली

साम्राज्यवादले बहुलाउने इन्जेक्सन दिएका दलाई लामा आफ्नो देश विरुद्ध लड्ने रास्ट्रघाती मात्र होइन आफ्नो आमाको हत्या गर्ने साम्राज्यवादले इन्जेक्सन दिएर राखेको हत्यारा, खुनी बुद्ध धर्म लाई साम्राज्यवादको खल्तीमा बेच्ने धर्मको नाममा धर्म बेच्ने कलंक साम्राज्यवादको गुलाम हो । दलाइ लामा बुद्ध धर्म मान्दैन ऊनी अहिले साम्राज्यवादको सेवा गरेर आफू जन्मेको देश आफ्नो आमा सरह हुन्छ आफ्नो आमाको हत्या गर्ने अपराधी बुद्ध धर्म गुरु हुनैसक्दैन ।

बुद्धले विश्व भरी दिएको शान्तिकाे संदेश भजाएर साम्राज्यवादको सेवा गर्ने बफादार मानव बिरोधि हत्यारा दलाई लामालाई इन्जेक्सन दिएर बोल्न लगाउनेहरु को गहिरो अनुसन्धान आवस्यक छ  । साम्राज्यवादको इन्जेक्सन बाट बाचेको कुत्ता बफादार भएर बुद्ध धर्म किन भजाउदै छन्  । त्यसको पछि हाम्रो छिमेकीले दलाई लामा लाई प्रयोग गरेर बुद्ध धर्म विरुद्ध धर्म युद्धको सुरुवात गर्दै छन्।

बुद्धको शान्तिकाे संदेश बाट आतिएका साम्राज्यवादले दलाई लामा लाई बौद्ध धर्मको गुरु बनाएर बुद्ध जन्मेको देश विरुद्ध बोल्ने इन्जेक्सन दिने साम्राज्यवाद लाई समयमा उपचार भएन भन्ने आर्को पटक भाइरस बनेर बुद्ध धर्म र बुद्धको शान्तिकाे संदेश भजाएर मानव विरुद्ध हत्या, हिंसा, बनेर बुद्ध जन्मेको देशको पहिचान नै हराएर बदनाम गराउने भाइरस साम्राज्यवादले तयार पार्ने छ  । साम्राज्यवादले इन्जेक्सन दिएर भुक्ने हत्यारा दलाल दलाई लामा र इन्जेक्सन दिने हत्यारा साम्राज्यवादले शान्तिकाे प्रतीक बुद्ध माथि हमला गर्न पुगेका छन् ।

७ मंसिर २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको