ग्यासको आगोको मुस्लोमा जलेर पनि बाँचेका युवाको विभत्स भिडियो, सबैलाई रुवाउछ


वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका थिए । उक्त घटनामा एक युवक ग्यासमा बलेको आगोको मुस्लोमा जलेर पनि बाँच्न सफल भएका छन् ।

अहिले सामाजिक संजालमा भाइरल बनेको उनको भिडियो अत्यन्त दर्दनाक अबस्थामा देखिन्छ । उक्त विभत्स देखिने भिडियोमा ति युवाको शरीरको छाला जलेर छियाछिया भएर फोका उठेको छ तर उनि सजिलै हिडेको देखिन्छ ।

नेपालको ठुलो प्रतिष्ठित सुपर ग्यास कम्पनिमा आगो लागे पछी निभाउन नसकेर ८ घण्टा पछी आफै निभेको थियो ।

हेर्नुहोस सामाजिक संजालमा भेटिएको एउटा विभत्स भिडियो :-

बिरगन्ज

अत्यन्त भावविह्ल बनाउने भिडियो ? विरगन्जको सुपर ग्यासमा आगोलागी हुँदा जलेर विभत्स भएका युवा ! यिनको सु-स्वास्थ्यको कामना गरौ !! भगवान साँची हुँदा यिनी बाँच्न सफल भए !

Posted by PostPati on 2017 m. Gruodis 21 d., Ketvirtadienis

६ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको