बारा : नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको बा १४ च ६३३० नम्बरको गाडीमा बम विस्फोट भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित गाडी चालक राधाकृष्ण ठकुरीको घरमा रोकिरहेको अवस्थामा सोमबार बिहान ५.३० बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट गाडीमा क्षति पुगेको छ ।
आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस