काठमाडौं, असोज ४ – सोह्र वर्षमुनिको एसियाकप फुटबल छनौटमा नेपाल र इराकबिच खेल भइरहेको छ । खेल सशस्त्र प्रहरीको मैदान हल्चोकमा भइरहेको हो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्ने पाउने छन् ।
https://youtu.be/21akGCSMIRg
प्रतिक्रिया दिनुहोस