नेपाल भर्सेस इराक :यु १६ एसिया कप छनौट फुटबल (लाइभ भिडियो)


काठमाडौं, असोज ४ – सोह्र वर्षमुनिको एसियाकप फुटबल छनौटमा नेपाल र इराकबिच खेल भइरहेको छ । खेल सशस्त्र प्रहरीको मैदान हल्चोकमा भइरहेको हो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । १० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्ने पाउने छन् ।

https://youtu.be/21akGCSMIRg

२०७४ आश्विन ४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको