नन्दराज तामाङको म्युजिक भिडियो ‘आफ्नो खुसि जता चल्छ’ सार्वजनिक


युएई, नन्दराज तामाङको म्युजिकल एल्वम ‘आफ्नो खुसि’ सार्वजनिक भएको छ । युएईका बिभिन्न ठाउँमा छायांकन भएको म्युजिक भिडियोमा स्वर स्वयं नन्दराज तामाङको रहेको छ भने अभिनयमा सुरेन्द्र लामा, सन्दी भण्डारी र हरि कुमार श्रेष्टले गर्नु भएको छ ।

जयल इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो भिडियो हाईलाइट युट्युव च्यानलले भर्खरै मात्र सार्वजनिक गरेको हो । म्युजिक  भिडियोको निर्देशन, युएईमा बसेर पनि लामै समय देखि आफ्नो कलाकारितालाई निरन्तर अगाडी बढाईरहनु भएका युएईका नेपालीहरुको माँझ सुपरिचित सन्ध्या सुस्केरा लामाले गर्नु भएको हो ।

२०७४ कार्तिक १,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको