मोडल तथा सर्जक डि.वी. प्यासी मगरको ‘मैले माया गर्न सक्दिन’ म्युजिक भिडियो सार्वजनिक


 

पूर्वी रुकुम, केहि समय देखि युएईमा आफ्नो कार्यक्षेत्र वनाउदै आएका पूर्वी रुकुम पुथाउत्तरगंगा कोलमा जन्मिनु भएका कलाकार डी.वि प्यासी मगरले आफ्नो दोस्रो सांगीतिक एल्वम ‘मैले माया गर्न सक्दिन’ सार्वजनिक गर्नु भएको छ ।

 

मिनी म्युजिक भिजनले वजारमा ल्याएको म्युजिक भिडियोमा स्वयं सर्जक तथा मोडल डिवी आफै अभिनय गर्नुभएको छ भने श्रीसा राना मगरले साथ दिनु भएको छ । गीतमा खाडी मुलुक युएईमा लामै समय देखि सांगीतिक क्षेत्रमा संग्लग्न हुँदै आउनुभएका भुवन मगर र पवित्रा सार्तुङ्गे मगरले स्वर दिनु भएको छ भने निर्देशन चुमाना काउछा मगरले गर्नु भएको छ ।

१ कार्तिक २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको