महोत्तरीमा वडा-अध्यक्ष कुटिए, आखिर कुट्नेहरु को थिए ?


महोत्तरी: महोत्तरी जिल्लाको सुनमा गाउँपालिका वडा नं. ८ मा स्वतन्त्रतर्फबाट वडा अध्यक्षका उम्मेदवार राजदेव यादवलाई फोरम लोकतान्त्रिकका कार्यकर्ताले कुटपिट गरेका हुन्।

मतदान स्थलमा मत मागिरहेका यादवलाई सरोज यादव र राजीव यादवले कुटपिट गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताए।

उनका अनुसार कुटपिट गर्ने दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ। अन्नपूर्ण दैनिकमा खबर छ

२०७४ आश्विन २,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको