अविरल वर्षाले सप्तरी जिल्लाको भारदहस्थित कोशी बाँध किनारका बाढी पीडितको उद्धार गर्दै कलाकार सीताराम कट्टेल(धुर्मुस)। उनको यो उद्दार कार्यमा खिचिएको फोटोलाई देशभक्ति फोटोको रुपमा सामाजिक संजाल भरि अत्यधिक मन पराइएको छ।
तस्बिर सेतोपाटी
प्रतिक्रिया दिनुहोस