तपाईको आफ्नो घरमा भएको टिभीलाई कसरि एन्ड्राेइड स्मार्ट टिभि बनाउन सक्नु हुन्छ ? यस्तो छ नया टेक्नोलोजी


पोष्टपाटि/कार्तिक २७ काठमाडौ 

हाम्रो आफ्नो घरमा भएको टिभीलाई एन्ड्राेइड स्मार्ट टिभि बनाउन सजिलै सकिन्छ, जसलाई  एन्ड्राेइड स्मार्ट टिभि बनाउन
एन्ड्राेइड स्मार्ट टिभि बक्स  चाहिन्छ ।  एन्ड्राेइड स्मार्ट टिभि बक्स भन्नाले हाम्राे पुरानाे टिभिलाइ नयाँ तथा अत्याधुनिक बनाउने एक प्रकारको डिभाइस हाे ।

यसले हाम्राे पुरानाे केबुलबाट चल्ने  टिभीलाइ एन्ड्राेइड वा एमार्ट बनाउछ ।  इन्टरनेटबाट चलाउन मिल्ने गराउछ, यसबाट हामि अाफनाे  टिभिमा नै कम्प्युटरमा जस्तै गरि इन्टरनेट चलाउन साथै च्यानल सर्च गर्न सकिन्छ । याे टिभि कार्ड जस्तै हो र थाेरै पैसाकाे लागनिमा स्मार्ट टिभि बनाउन सकिन्छ । इच्छुक माहानुभावले सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।

फोन नम्बर ९८४३६९५६१५

२७ कार्तिक २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको