मितेरी समाज युएईले कास्कीका बाढी पिडितलाई सहयोग


पोष्टपाटी युएई, गण्डकी अञ्चल कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका वडा ५ रिभान अन्तरगत हुम्दी डाडा गाउँ पाथ्थ्रे मा मिति २०७४ श्रावण  २५ गते माथी बाट पहिरो गै खहरे खोलामा बाढीपहिरो आइ ११घर पुरै बगाएको र ६घर बस्नै नहुने गरि क्षेती पुर्याएको हुँदा आज मिति २०७४/६/२६ गतेको दिन मितेरी समाज यु ए इ ले बाढिपहिरो पीडित लाई रकम नेपाली रुपैया १०१००५ /-एक लाख एक हजार पाँच सहयोग गर्नको लागि मितेरी समाज यु ए इ का बरिस्ठ सल्लाहकार टिका श्रेष्ठ र सदस्यमा प्रदीप कुमार पुन लोक नेपाली र किशन गुरुङ, किर्तन गुरुङ, समाजसेवी धर्म राज सुवेदी, सरिता सुवेदी साथै बिष्णु बहादुर  के.सी. जानू भै उक्त माछापुच्छ्रे गाउँ पालिका को उपाध्यक्ष श्रीमती कृष्ण दवाडी,  वडा अध्यक्ष श्री जुम बहादुर गुरुङ  वडा सचिब श्री एकनाथ पौडेल अन्य गाउँ का भद्रभलादमी बाढिपहिरो पिडित समक्ष सहयोग रकम हस्तान्तरण भएको छ ।

२७ आश्विन २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको