रोल्पामा ७०० बढी एकैपटक एमालेमा प्रवेश हुदा संसदीय दलका सचेतक गोकुल घर्तीले यसो भने |


नेकपा एमाले रोल्पा जिल्ला कमिटिद्दारा श्रावण २५ गत्ते आयोजित बृहत जनसभा सुवर्णवती गाउँपालिका सुलिचौरमा भब्य सम्पन्न भएको थियो । “समृद्धि, समानता र सबल राष्ट्र निर्माणको आधार । गाउँ देखि केन्द्र सम्मै एमालेको सरकार” भन्ने नाराका साथ सम्पन्न जनसभामा विभिन्न पार्टीबाट गरि ७०८ जना एमाले पार्टीमा प्रबेश गरेका छन।

बर्तमान उपराष्टपति नन्दकिशोर पुन`पासङ´को गृहजिल्ला तथा जनयुद्धको उद्घमथलो रोल्पामा माओबादी केन्द्रबाट पनि एमालेमा प्रबेश गरेकाछन । त्यसैगरि काङ्ग्रेस, राप्रपा संघीय समाजबादी फोरम र जनमोर्चा नेपालबाट पार्टी त्यागगरी ठुलो संख्यामा एमालेमा प्रबेश गरेका हुन् । त्यसै सभालाई सम्बोधन गर्दै संसदीय दलका सचेतक गोकुल प्रसाद घर्ति |
हेरौ भिडियो
https://youtu.be/JcmaFj7X_9I

२९ श्रावण २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको