पोष्टपाटी!
माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ प्रदेश र प्रतिनिधि सभाको चुनावमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट विजयी बनेका छन् ।
प्रचण्ड ४८ हजार २ सय ६९ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९ सय ४२ मत मात्र पाएका छन्।
प्रचण्ड र पाण्डेबीचको मतान्तर ८ हजार ३ सय २७ रहेको छ ।
नेपाली राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीति भित्र कुटनीतिका प्रखर खेलाडी मानिन्छन ।
प्रतिक्रिया दिनुहोस