नेपाल भारत पाकिस्तान को ईतिहास ।


१९४७ मा जब भारत स्वतन्त्र भयो त्यो बेला भारतको ढुकुटीमा जम्मा ४० खरब नगद मौजदात मात्र थीयो! जसबाट २० करोड पाकिस्तानलाई दीयो र थप ५५ करोड बाकी नै थीयो!कल्पना गर्नुस त अंशबण्ड  पस्चात त्यती कम रकमले अरबौ जनसङ्ख्या भएको देशहरु आज यो स्थान मा कसरी आईपुग्यो होला? के सक्षम, भीजन भएको, देशभक्ती,स्वाभीमानी नेतृत्वपक्ती  हरुले गर्दा हैन र?

#पाकिस्तान

२० करोड नगद ५५ करोड उधारोमा भारतबाट छुत्तीयको पाकिस्तान आज एउटा तेस्तो देश बन्यो कि हामीले त के संसारले नै मुल्यांकन गर्न सकी रहेको छैन!

पाकिस्तानीहरु भन्ने गर्थ्यो हामीलाई पहीला देश मात्र चाहीयो, देश भए संसार हुनेछ , हाम्रो संसार हामी आफै बनाउछौ! आज बनाएर देखायो!

पाकिस्तान आफू बिश्वमा एउटा बेग्लै देशबाट परीचीत भए पस्च्छात १९७२ बाट Nuclear programne (आणविक भत्ती) को सुरुवात गर्यो,१९९८ मा नयाँ मीसाइल लन्च गर्न सफल भयो! र यस्तै यस्तै अनेकौ हतीयार र आणविक मीसाईलहरुमा, बीकासका कार्यहरुमा सफलता हात पर्दै गयो र आज बिश्वको १२६ शक्तिशाली रास्ट्रहरुमध्य ११ शक्तिशाली देशको रुपमा आफुलाई स्थापीत गराउन सफल भयो! र चाडैनै Nuclear Arsenal मा बिश्वको तेश्रो (३) स्थानमा नाम नीकाल्दै छ! हाल सम्म पाकिस्तानसङ्ग आणविक हतीयारहरु १००-१२० प्रकारको रहेको दाबी छ्!

#भारत

भारतको इतिहास हेर्नुहुन्छ भने पनि तेस्तै छ अरबौ जनसंख्या र पाकिस्तानलाई दीएर बाकी रहेको सीमीती थोरै नगद र चुनौतीका साथ देशलाई नयाँ पिडामा थमथमाउदै आज उ पनि बिश्वको एक शक्तिशाली देशको रुपमा आफुलाई स्थापीत गराउन सफल भयो!

१९६७ बाट आणविक भत्ती( nuclear programme) को शुरुवात गर्यो र १९७४ मा पहीलो आणविक हतीयार परीक्षण गर्न सफल भयो! क्रमश

भारत आफ्नो आणविक कार्यहरुमा लगनशीलता र  प्रथमीकता साथ अगाडि बध्दै  २००२ मा अमेरिका सङ्ग आणविक सम्झौता गर्दै बिश्वको ७ औ शक्तिशाली देश बन्न सफल भयो! र हालसम्म भारतसङ्ग ८०-१०० प्रकारका आणविक हतीयारहरु तथा मीसाईलहरु रहेको दाबी छ!

#नेपाल

बिश्व इतिहासमा गोर्खालीको भुमि भनेर चीनीएको हाम्रो देश  भारत स्वतन्त्र हुनु र पाकिस्तान देशको जन्म हुनु भन्दा अगाडि १९०० तीर नै बेलायत जतीकै हैसियत रहेको देश थीयो ! बिश्व इतिहासमा साँढे हुनु पुगेको बेलायतको अगाडि पनि घुडा नतेको पुर्ब Asia को एक मात्र देश नेपाल बिडम्बना  आज २०७३ सम्म आईपुग्दा बिश्व गरीबीको Top 20 भित्र  पर्दो रहेछ! हिजो तेही भारतमा हाम्रा राजा-महाराजाहरु , जुङ्ग ब. जस्ता महान स्वाभीमानी व्यक्तीहरु जाद लाखौंको सङ्ख्यामा उहाहरुलाई हेर्न त्याहाका जनताहरु आउथ्यो ! बेग्लै मान हुन्थ्यो, बेग्लै सान हुन्थ्यो, आफ्नै स्वाभीमान थीयो तर आजका हाम्रा शासकहरु तेही हिजो बेलायतीहर्को गुलामीहरुको भजन कृतन गाउदै चाकडी गर्न मस्त छ्न ! सत्ता मोहले गर्दा देश र युवाहरु बेच्ने जस्ता घतीया कार्यहरु गर्नमा पनि कुनै कसुर छोडेको छैन!

 

१९४२ पछि को जापान आज काहा पुग्यो , 1947 पछि को भारत काहा पुग्यो , चीन काहा पुग्यो , पाकिस्तान कहाँ पुग्यो? बिकास उन्मुख देश मध्ये ३९ नम्बर मा नेपाल र ४० नम्बर मा कोरिया थियो, आज कोरिया काहा पुग्यो ?

अहीले दुखका साथ भन्नू पर्छ नेपाल गोर्खालीहरुको देश, एउटा सर्बभौम सम्पन्न मुलुक र स्वतन्त्र देश हो भनेर! पन्चायत कालमा हाम्रा महेन्द्र र बीरेन्द्र जस्ता देशप्रेमी, जनता प्रेमी , स्वाभीमानी राजाहरुले आत्म निर्भर बनाएको हाम्रो देश आज बीस्तारवादीहरुको Raw नीयोजीत designनुसार स्थापीत भीभीन्न पार्टीहरुले देशलाई परनिर्भर बनाउने काम गर्यो! कहील्य प्रजातान्त्रको नाउँमा, कहील्य लोकतन्त्रको नाउँमा त कहील्य गणतन्त्रको नाउँमा, कहील्य धर्मको नाउँमा त कहीय जातीयताको नाउँमा! अब देश सोच्ने बेला आईसकेको छ! देश नै हाम्रो आमा हो, देशनै हाम्रो धर्म हो, देश नै हाम्रो जातीयता हो! देशनै नरहे हामी कहाँ रहौला र?देश भन्दा ठुलो केही पनि हुन्न!

मेरो देश मेरो प्राण भन्दा प्यारो छ!

२४ आश्विन २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको