गम्भीर खुलासा: प्रचण्डले ६ अर्व खन्याएर भारतीय नागरिकता भएकी छोरीलाई जिताए


पोष्टपाटी!

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहालको जितपछी एकजना राजनीतिक विश्लेषक आनन्दराम पौडेलले गम्भीर आरोप लगाएका छन्।

प्रचण्डले आफ्नी छोरी जिताउन हदै सम्मको राजनीतिक जालझेल मात्र गरेनन ६ अर्ब पैसा खन्याएर रेणु दाहाललाई जिताएको एक अन्तर्वार्ताको क्रममा उनले टिप्पणी गरेका छन्। यतिमात्र होइन रेणु दाहाल संग भारतीय नागरिक संग बिवाह गरेर, भारतीय नागरिता बोकेर चुनाव लडेको गम्भीर आरोप समेत लगाएका छन्। हेर्नुहोस भिडियो:-

२३ श्रावण २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको