नयाँ शक्ति छोड्नेहरु लस्कर अझै टुटेन :रामचन्द्र झाको नेतृत्वमा विद्रोहको तयारि


नयाँ शक्ति नेपालमा ठुलो बिद्रोह हुन गइरहेको छ । यसपटक भने २ नम्बर प्रदेशबाट नेतृत्व गर्ने केन्द्रीय नेताहरूले बिद्रोह गर्न थालेका हुन ।

पार्टीका एक केन्द्रीय नेताले दिएको जानकारी अनुसार, बाबुरामको कार्यशैलीबाट असन्तुष्ट प्रभावशाली नेता रामचन्द्र झाको नेतृत्वमा २ नं प्रदेशका अधिकांश नेताहरू बिद्रोहको तयारीमा छन ।

उनिहारूले यही हप्ता पार्टी छोड़ने ती नेताले बताए । झा लगायतका नेता कुन पार्टी मा प्रवेश गर्छन या स्वतंत्र बस्छन टुंगो लागेको छैन ।

यसघि मुमाराम खनाल, रमेशवोर खनाल, निर्मल बराल लगायत दर्जनौ केन्द्रीय नेता, बिध्यार्थी, युवा, दलितलगायतका जनवर्गीय संगठन र सयाैँ अन्यले पार्टी परित्याग गरीसकेका छन । नेता देवेंद्र पौड़ेल लगायतले समेत बाबुरामको कार्यशैलीसँग सार्वजनिक विमती राखेका छन ।

२२ श्रावण २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको