चाइनाले बनाएको नेपालकै पहिलो अन्डरग्राउन्ड पूलबाट गाडी यसरी गुड्दैछन् हेर्नुस् भिडियो |


कोटेश्वरदेखि कलंकीसम्म चाइनिज कम्पनीले बाटो बिस्तार गर्न लागेको सर्वविधितै छ | सोहि अन्तर्गत कलंकीमा नेपालकै पहिलो अन्डरग्राउण्ड पुल बनाउन लागेको झन्डै डेढ बर्ष भएको र अबको एकबर्षमा सम्पूर्ण काम सकाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने एक चाइनिज इन्जिनियर बताउदै उनि भन्छन तोकियाको समयमै हामि काम सकेर हस्तान्तरण गर्न सक्नेछौ|
बाकि भिडियो हेरौ |

१९ कार्तिक २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस