रेणुले नतिजा उल्ट्याइन, ५७ मत देवी पछीपरे


भरतपुर महनगरपालिकाको वडा नं २० को पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले उम्मेदवार देवी ज्ञवाली पछी परेका छन्। माओवादी केन्द्रकी रेणु दाहालले ५७ मतको अग्रता लिएकी छिन ।

अहिले २० नम्बर वडाको २ हजार मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।
पछिल्लो मत परिणाम
रेणु दाहाल – ४२५८९
देवी ज्ञवाली – ४२५३२
२०७४ श्रावण २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको