मात्र ४ मतले देवीले अघि, मतान्तर घटाउँदै रेणु


भरतपुर महनगरपालिकाको वडा नं २० को पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीको मात्र ०४ मतले अग्रता कायम राखेका छन् । तर, माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लगभग बराबरीमा लगेकी छिन् ।

अहिले २० नम्बर वडाको १६ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

पछिल्लो मत परिणाम

देवी ज्ञवाली – ४२४१८

रेणु दाहाल – ४२४१४

२०७४ श्रावण २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको