मात्र ७५ मतले देवीले अघि, मतान्तर घटाउँदै रेणु


भरतपुर महनगरपालिकाको वडा नं २० को १२ सय १ मत गन्दा नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीको मात्र ७५ मतले अग्रता कायम राखेका छन् । तर, माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छिन् ।

अहिले २० नम्बर वडाको १२ सय १ सय मत गनिएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।

पछिल्लो मत परिणाम

देवी ज्ञवाली – ४२३०८
रेणु दाहाल – ४२२३३

२१ श्रावण २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको