स्मार्ट सिटिबाट कलाकार निश्चल बस्नेतले लेखे काठमाडौंका मेयरलाई चिट्ठी


प्रिय काठमाण्डौका मेयर जयू,
धन्यवाद !

साँच्चै नै परिवर्तन महशुस गरिरहेको छु मैले मेरो काठमाण्डौमा अाजकल।

न वाटोमा हिड्दा खाल्डोमा खस्ने डर छ, न फोहोर मैला गनाउने, न कतै भुकम्पले भत्किएका घर छन, न विस्तापितको वेदना, न जाम हुने समस्या छ, न धुलोले बिरामि हुने त्रास।

जता जान्छु खुशियाली देख्छु, अनि घरि घरि तपाईका १०० दिने बाचाहरु सम्झन्छु। त्यसैले म ढुक्क भएर सुतिरहेको छु।

तपाईं हुनुहुन्छ त्यैभएर स्मार्टफोनमा ईम्बोस्ट नंबर प्लेटको डिजाईन हेर्दैछु। बेला बेलामा कुचो बोकेको, रिबन काटेको फोटो पनि हेर्ने मौका दिनुहोला।

उहीँ तपाईको स्मार्ट सिटिको एक अल्छी नागरिक ।

हेर्नुहोस फेसबुकमा भेटिएको उनको चिठ्ठी 

१९ भाद्र २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको