फुटबल स्टार मेस्सिको बिबाहमा उपस्थित खेलाडीहरु को को थिए हेर्नुहोस तस्बिरहरु


अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन्। उनकी बाल्यकालकी साथी तथा लामो समयदेखि सँगै बस्दै आएकी २९ वर्षीय आन्टोनेला रोकुजो र ३० वर्षीय मेसी उनीहरुको रोसारियोस्थित घर नजिकैको पाँच तारे होटलमा भव्य कार्यक्रमबीच विवाह–बन्धनमा बाँधिए।

उनको विवाह समारोहमा सहभागी हुन विश्वभरीबाट २५० भन्दा बढी चर्चित अनुहार अर्जेन्टिनाको सानो शहर रोसारियोमा जमघट भएका थिए। अतिथिलाई ओसार्न १२ वटा नीजि विमान प्रयोग भएको थियो।

मेस्सिको बिबाहमा उपस्थित भएका खेलाडीहरुले सामाजिक संजालमा आफ्ना फोटाहरु यसरी पोष्ट गरेका छन् । हेर्नुहोस तस्बिरहरु:-

Para siempre❤️

A post shared by AntoRoccuzzo88 (@antoroccuzzo88) on

A post shared by Nj ?? ? neymarjr (@neymarjr) on

A post shared by Nj ?? ? neymarjr (@neymarjr) on

A post shared by Shakira (@shakira) on

A post shared by Carles Puyol (@carles5puyol) on

A post shared by Pinto “Wahin” (@13pinto) on

A post shared by Carles Puyol (@carles5puyol) on

A post shared by Carles Puyol (@carles5puyol) on

A post shared by Pinto “Wahin” (@13pinto) on

A post shared by AntoRoccuzzo88 (@antoroccuzzo88) on

A post shared by Pinto “Wahin” (@13pinto) on

A post shared by Carles Puyol (@carles5puyol) on

२०७४ असार १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको