यो देशमा राज्य कहाँ छ खै ? दिउसै यसरी बिजुलीको केवल काटिदै छन् हेर्नुस् | {भिडियो सहित}‎


पोष्टपाटि/काठमाडौं 

यो भिडियो हो मंसिर १२ गत्ते कलंकी चोकको, जहा चाइनिज कम्पनीले काठमाडौं कलंकीको अन्डरग्राउन्ड पुल निर्माण कार्य गर्दैछ| कलंकीमा पछील्लो समय मोटा मोटा केवल अन्डरग्राउन्ड गरिएको थाहा पाएपछि कामदार कम्पनीले नेपाल बिधुत प्रवधिकरणलाई एकमहिना पहिला पत्र काट्दा पनि केहि वास्ता नगरेको त्यहाका एक कामदारले बताउछन |{जसले आफ्नो नाम भने बताउन चाहेनन्} | उनि भन्छन्, यहा हेर्ने हो भने कम्पनीको कुनै गल्ति छैन औपचारिकरुपमा नेपाल सरकारको बिधुत प्रावाधिकरणलाई जानकारी गराएकै हो वास्था नगरेपछि के गर्नु हामीले काम त गर्ने पर्यो, यो काटेको केवल कहा लानु हुन्छा त भनि सोद्दा उनले भने, काटेर कम्पनीको स्टोरमा लग्न लागेको  | हामीले हेर्दा यो केवल काम लाग्ने देखिन्थ्यो तर कम्पनीले भने ग्यालेन्डर मेसिनले काटेर कवाडी बनाएको थियो |

{हेर्नुस् पुरा भिडियो}

१५ मंसिर २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको