परदेशका युवाहरुको ह्रिदय छुने हेमन्त रानाको चर्चित गित ‘साइली’ (भिडियो)


काठमाडौं । हेमन्त रानाको गीत ‘साइली’ ले परदेशीहरुको अत्यधिक मन जितेको गित हो। गीतको शब्द कालीप्रसाद बास्कोटा र हिमाल साउदको रहेको छ भने संगीत पनि कालीप्रसादकै छ ।

रिकेश गुरुङले एरेज्ज गरेको गीतको भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिन गरेका छन् । उज्वल जोशीले भिडियो खिचेका हुन् भने निर्देशन हेमन्त राना स्वमको छ ।

भिडियो दुवई र काठमाडौंमा छायांकन गरिएको छ । गीतमा वैदेशिक रोजगारीले नवविवाहिता जोडीको विछोडको पीडालाई मार्मिक रुपमा देखाइएको छ ।

२०७१ पुष ९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको