विप्लब पुत्र प्रकाश चन्द पक्राउ

भदौ २५, चितवन । प्रतिबन्धित नेपाल कयुनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई बुधबार चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जनाइएको छ।

चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप भएको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित १५ जना पक्राउ परेको चन्दका साथी प्रविण स्याङतांङले बताए हुन् ।

जिल्ला प्रहरी कार्यलय चितवनले चन्दलाई प्रकाउ गरेको हो । उनलाई हाल जिल्ला प्रहरी कार्यलय चितवनमा रखिएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको