भारतीय नक्साबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

कात्तिक २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र पारेकोबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार (शनिवार) भोलि १२ बजे बैठक बोलाइएको छ । बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीका साथै प्रमुख दलका प्रतिनिधिहरुलाई समेत बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको