गंगादेव गाउँपालिकामा स्वास्थ्य तर्फ स्टाफ नर्स, अ.न.मी. र अहेवको पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा पुर्व करार स्वस्थ कर्मचारीहरुलाई परिक्षामा समावेश हुनबाट रोक लगाईएको छ । माघ २४ गतेको प्रकाशित छोटो सुची अनुसार उनीहरु परीक्षामा सहभागी हुन नपाउने भएका हुन । यसअघि अ.न.मी. पदमा कार्यरत स्वस्थ कर्मीहरु कमला वली, निर्मला वि.क., तिर्था वली, निर्मला खड्का, मिना वली […]

ताजा अपडेट