बैशाख १२, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज शिलु सीका बुवा कमानसिं भुजेलको निधनप्रति नेकपा पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । आदर्श सीले शाेक वक्तव्य जारी गर्दै बुवाप्रति पूर्वी गण्डक ब्युरोका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । २०८० वैशााख ७ गते […]

ताजा अपडेट